जेनजी आन्दोलनमा क्षति बेहोरेका व्यवसायीले ३० दिनभित्र कर कार्यालयलाई जानकारी दिनुपर्ने

जेनजी आन्दोलनमा क्षति बेहोरेका व्यवसायीले ३० दिनभित्र कर कार्यालयलाई जानकारी दिनुपर्ने

क्षति भएको जानकारी ३० दिनभित्र नदिए कर कार्यालयले त्यस्तो क्षतिलाई अमान्य गरी १३ प्रतिशत भ्याट उठाउन सक्छ ।

थप पुरा समाचारको लागि
TOP