वायुसेवा निगमको भैरहवा उडानको समय बदलियो, भोलि एक बजे मात्रै हुने

वायुसेवा निगमको भैरहवा उडानको समय बदलियो, भोलि एक बजे मात्रै हुने

१९ असोज, काठमाडौं । नेपाल वायुसेवा निगमको भैरहवा उडान सोमबार दिउँसो एक बजेमात्रै हुने भएको छ । दशैंका बेला राजमार्ग अवरुद्ध भएपछि सरकारले भैरहवामा निगमलाई अन्तर्राष्ट्रिय उडान गर्ने जहाजबाट उद्दार उडान गर्न निर्देशन दिएको छ । दुईवटा जहाज ग्राउन्डेड भएको निगमले भैरहवामा सोमवार एक बजे मात्रै उडान गर्न सकिने जानकारी गराएको छ । ‘काठमाडौं–भैरहवा–काठमाडौं उडान […]

थप पुरा समाचारको लागि
TOP