‘अभिमन्यु’ २१ कात्तिकमा आउने
काठमाडौं । फिल्म ‘अभिमन्यु’ को प्रदर्शन मिति पुनः सरेको छ । मुलुकको प्राकृतिक विपत्तिको पछिल्लो अवस्थालाई ख्याल गर्दै प्रदर्शन मिति सारिएको निर्माताले जनाएका छन् । २४ असोजको पूर्वनिर्धारित मिति स्थगित भएको छ । अब यो फिल्म २१ कात्तिक (नोभेम्बर ७) देखि रिलिज हुने जनाइएको छ । निर्माता विनोद पौडेलले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएका छन् […]
थप पुरा समाचारको लागि