सातौं दिनसम्म धेरै शो पाउने फिल्म बन्यो ‘हरिबहादुरको जुत्ता’

काठमाडौं । दशैंको फूलपातीमा रिलिज हुँदा ‘हरिबहादुरको जुत्ता’ले कूल १३४ शो पाएको थियो । प्रदर्शनको सातौं दिनसम्म हरिवंश आचार्य स्टारर फिल्मको कूल शो संख्यामा खासै भिन्नता छैन । यो फिल्मको कूल शो संख्या आइतबार ११७ शो छ । यसको अर्थ- यो फिल्मले स्थिर ब्यापारलाई निरन्तरता दिइरहेको छ भन्ने हो । दशैंको फूलपातीमा सँगै रिलिज भएका […]
थप पुरा समाचारको लागि