‘माइतीघर’को भिडियो प्रतियोगितामा कसले जित्यो ५ लाख पुरस्कार ?

काठमाडौं । फूलपातीको दिनबाट रिलिजमा आएको फिल्म ‘माइतीघर’ले उत्साहजनक प्रतिक्रिया प्राप्त गरेको छ । फिल्मले प्रवर्धन अभियानअन्तर्गत शीर्ष गीतमा भिडियो प्रतियोगिता आयोजना गरेको थियो । ‘बसन्त नै बस्न खोज्छ यहाँ लोलाएर’ बोलको गीतमा आयोजना गरिएको प्रतियोगिताका विजेता घोषणा गरिएको छ । यो गीतमा भिडियो तयार पारेका १ हजार भन्दा धेरै जनामध्ये २ जनालाई विजेता घोषणा […]
थप पुरा समाचारको लागि