रिलिज लगत्तै टेलर स्विफ्टको नयाँ एल्बम ‘द लाइफ अफ अ शो गर्ल’ बिक्रीमा उछाल

लस एन्जलस । पपस्टार टेलर स्विफ्टको नयाँ एल्बम ‘द लाइफ अ शो गर्ल’ रिलिज भएसँगै यसले विश्वब्यापी चर्चा पाएको छ । एल्बमले एकसातामा दोस्रो सर्वाधिक कमाउने एल्बमको कीर्तिमान रचेको छ । त्यो पनि, रिलिजको एकदिन पछि ! बिलबोर्ड लुमिनेटका अनुसार, शुक्रबार मात्रै एल्बमका २७ लाख प्रति बिकेका छन् । यसले एडेलको कीर्तिमानबाहेक आफूसहित अन्य सबै […]
थप पुरा समाचारको लागि