इभा गिरीको ‘कोकैना’ डान्सको प्रशंसामा बादशाह, पोस्ट गरे ‘ट्रफी’को इमोजी

काठमाडौं । नेपाली कन्टेन्ट क्रिएटर इभा गिरीको डान्समा बलिउड हिपहप आर्टिस्ट तथा गायक बादशाहले प्रशंसा गरेका छन् । इभाले केही दिनअघि बादशाहको पछिल्लो भाइरल गीत ‘कोकैना’माथि आकर्षक डान्स भिडियो बनाएकी थिइन् । बादशाहको उक्त गीत अहिले टिकटक र रिल्समा भाइरल छ । इभाले इन्स्टाग्राममा पोस्ट गरेको उक्त भिडियोमा बादशाहले कमेन्ट गर्दै ‘ट्रफी’को इमोजी पोस्ट गरेका […]
थप पुरा समाचारको लागि