हेटौंडा–काठमाडौं जोड्ने दुई वटा सडकमा छैन अवरोध, सवारी सञ्चालनमा भने रोक

हेटौंडा–काठमाडौं जोड्ने दुई वटा सडकमा छैन अवरोध, सवारी सञ्चालनमा भने रोक

१९ असोज, हेटौंडा । बागमती प्रदेशको मुकाम हेटौंडा र संघीय राजधानी काठमाडौं जोड्ने मुख्य चार सडकमध्ये दुई वटामा अवरोध छैन । १७ र १८ असोजमा परेको वर्षाका कारण आएको बाढी र पहिरोले सडक अवरुद्ध हुँदा हेटौंडा र काठमाडौंको सम्पर्क टुट्न पुगेको थियो । हेटौंडा पालुङ हुँदै धादिङको नौबिसे जोड्ने त्रिभुवन राजपथ, हेटौंडा–ठिंगन–सातदोबाटो जोड्ने कान्तिलोकपथ र […]

थप पुरा समाचारको लागि
TOP