चितवन हुँदै गुड्ने गाडीलाई बिहान ६ बजेदेखि बाटो खुला
काठमाडौं । चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड प्रयोग गरी गन्तव्यमा जाने सवारी साधनहरुलाई आज बिहान ६ बजेदेखि बाटो खुला गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले आज बिहान ६ बजेसम्म नारायणगढ–मुग्लिन सडकखण्डमा अवरोध नभएको जनाएको छ । र, सडक प्रयोगकर्तालाई सावधानीपूर्वक यात्रा गर्न भनेको छ । असोज १७ र १८ गतेको वर्षापछि पहिरो खस्ने र बाटो अवरुद्ध […]
थप पुरा समाचारको लागि