हालान्डको एकमात्र गोलमा सिटीको जित

२० असोज, काठमाडौं । एर्लिङ हालान्डको एकमात्र गोलमा म्यान्चेस्टर सिटीले गएराति इंग्लिस प्रिमियर लिग अन्तर्गत ब्रेन्टफोर्डमाथि १-० को जित हासिल गरेको छ । ब्रेन्टफोर्डको मैदानमा भएको खेलमा पहिलो हाफको नवौं मिनेटमा हालान्डले गरेको गोल नै निर्णायक बन्यो । त्यसपछि कुनै गोल भएनन् । जितपछि सिटी ७ खेलमा १३ अंकसहित पाँचौं स्थानमा उक्लिएको छ । ब्रेन्टफोर्ड […]
थप पुरा समाचारको लागि