ट्रम्पको व्यापार युद्धमा दुर्लभ खनिज किन खास बनेका छन् ? के हो यो ?

२० असोज, काठमाडौं । चीनसँगको अमेरिकाको व्यापार युद्धको एउटा प्रमुख विवादास्पद मुद्दा हो – ‘रेयर अर्थ मिनरल्स’ अर्थात् दुर्लभ धातुहरू । गत महिनामा राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकालाई ग्रीनल्यान्ड ‘अत्यन्तै जरुरी’ रहेको बताए । उनले डेनमार्कको यो भूभागलाई आफ्नो नियन्त्रणमा ल्याउने धम्की फेरि दोहोर्याए । ग्रीनल्यान्ड एउटा स्रोतसम्पन्न टापु हो, जसको बरफमुनि अत्यावश्यक खनिजहरूको ठूलो भण्डार रहेको छ । यसमा दुर्लभ खनिजहरू पनि पर्छन् । ट्रम्पले युक्रेनसँग पनि ‘दुर्लभ खनिज सम्झौता’ गरेका छन् । विश्लेषकहरूले युक्रेन युद्धलाई […]
थप पुरा समाचारको लागि