मन्त्रीद्वय घिसिङ र अर्याल इलाम जाने कार्यक्रम स्थगित
२० असोज, काठमाडौं । मन्त्रीद्वय कुलमान घिसिङ र ओम प्रकाश अर्याल आज इलाम जाने भनिएको कार्यक्रम स्थगित भएको छ । उनीहरु पहिलो प्रभावित क्षेत्रको अवलोकन गर्न आज ११ बजे त्यसतर्फ जाने तयारी थियो । काठमाडौंबाट नियमित उडानको हवाईजहाजमा झापाको भद्रपुरसम्म जाने र भद्रपुरबाट इलामसम्म हेलिकप्टरबाट जाने कार्यक्रम तय भएको थियो । ‘इलाम जान भनेर काठमाडौंबाट […]
थप पुरा समाचारको लागि