रुपन्देहीका सरकारी कार्यालयहरु आजदेखि खुला
२० असोज, बुटवल । रुपन्देहीका सरकारी कार्यालयहरु आजदेखि खुलेका छन् । भारी वर्षाका कारण उत्पन्न हुनसक्ने प्रतिकुल परिस्थितिलाई मध्यनजर गर्दै सरकारले देशभरका सरकारी कार्यालय असोज १८ देखि २० गतेसम्म बिदा दिएको थियो । तर विपत प्रतिकार्यमा संलग्न नरहेका जिल्लाका सरकारी कार्यालयहरुले आफ्ना सेवा नियमितरुपमा सञ्चालन गृह मन्त्रालयले असोज १९ गते परिपत्र गरेकाले रुपन्देहीका सबै सरकारी […]
थप पुरा समाचारको लागि