माओवादी केन्द्रको सचिवालय बैठक बस्दै

माओवादी केन्द्रको सचिवालय बैठक बस्दै

२० असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रको सचिवालय बैठक बस्दैछ । केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो एक बजे बस्ने बैठकमा हालैको विपद्पछिको अवस्थाबारे छलफल हुने माओवादी केन्द्रले जनाएको छ । यसका साथै आगामी महाधिवेशनको मिति तय, प्रतिनिधि छनोट लगायत विषयमा पनि छलफल गर्न लागिएको छ । यही असोज ९ र १० गते काठमाडौंमा सम्पन्न माओवादी केन्द्रको […]

थप पुरा समाचारको लागि
TOP