कांग्रेस केन्द्रीय समिति बैठकअघि विशेष महाधिवेशनका लागि हस्ताक्षर बुझाउने तयारी

कांग्रेस केन्द्रीय समिति बैठकअघि विशेष महाधिवेशनका लागि हस्ताक्षर बुझाउने तयारी

२० असोज, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकअघि नै विशेष महाधिवेशन आह्वानको माग गर्दै हस्ताक्षर पेश गर्ने तयारी छ । सभापति शेरबहादुर देउवाले यही असोज २६ गते बस्ने गरी केन्द्रीय समिति बैठक बोलाएका छन् । पार्टी विधानअनुसार विशेष महाधिवेशनका लागि दुई विधि छन् । पहिलो– केन्द्रीय समिति बैठकले आवश्यक ठानेर विशेष महाधिवेशन बोलाउन सक्ने […]

थप पुरा समाचारको लागि
TOP