स्वीडेनको औषधि कम्पनीमा नेपाली मूलका सीपी खेतानको लगानी

स्वीडेनको औषधि कम्पनीमा नेपाली मूलका सीपी खेतानको लगानी

स्टकहोम । नेपाली मूलका गैरआवासीय नेपाली सीपी खेतानले स्वीडेनको एक औषधि निर्माण कम्पनीमा झण्डै ३१ करोड रुपैयाँ लगानी गरेका छन् । सिंगापुरलाई आधार बनाएर विश्व बजारमा लगानी विस्तार गरिरहेका खेतानले स्वीडेनको एसिलियन एबी नामक कम्पनीमा २ करोड १० लाख स्वीडिस क्रोनर (२२ लाख अमेरिकी डलर) लगानी गरेको सो कम्पनीले बताएको छ । खेतानको सिंगापुरमा रहेको […]

थप पुरा समाचारको लागि
TOP