भिजिट भिसामार्फत यूएई जानका लागि नयाँ नियम, स्पोन्सरको न्यूनतम तलब ४ हजार दिराम
काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) ले भिजिट भिसासम्बन्धी नयाँ नियम लागू गरेको छ । जसअनुसार अब परिवार वा साथीलाई स्पोन्सर गर्न चाहनेको हकमा निश्चित तलबमान पुरा गरेको हुनुपर्नेछ । जसमा विभिन्न चार तहहरू तोकिएका छन् । पहिलो, दोस्रो र तेस्रो र साथी (नन–रिलेटिभ) तह रहेका छन् । पहिलो तहमा बुबा आमा, श्रीमान/श्रीमती, छोराछोरी रहेका […]
थप पुरा समाचारको लागि