अन्तर्राष्ट्रिय संगीत मञ्चमा चम्किएका जेनजी कलाकार

अभिनव बस्ताकोटी ‘कर्टिस वाटर्स’ ले ‘स्टनिन’ जस्ता हिट गीत मार्फत विश्वव्यापी लोकप्रियता कमाएका छन्। हिप-हप, पप र इन्डी पपको मिश्रण सहित उनी आफ्नो अनौठो शैलीका कारण चर्चित छन्। गीतमा संस्कृति, पहिचान र प्रवासीको कथा उतार्दै उनले जेनजी पुस्तालाई प्रेरणा दिइरहेका छन्।
थप पुरा समाचारको लागि