७ रङमा कलाको इतिहास

७ रङमा कलाको इतिहास

रङहरूको आफ्नै अर्थ हुन्छ । उनीहरूमा रहस्य हुन्छ । आज कुनै पनि कलाकारका लागि रङको अभाव छैन । तर, इतिहासमा आजको जस्तो रङको उपलब्धता थिएन । कलाकारहरूले चाहेको जस्तो रङ निकाल्न अनेकौँ डर लाग्दा प्रक्रिया पनि अपनाएका थिए । आज हामी विश्वमा ७ रङको इतिहासबारे चर्चा गर्दैछौँ १. कालो : जोन सिङ्गर सार्जेन्टको ‘म्याडम एक्स’ […]

थप पुरा समाचारको लागि
TOP