सिंहदरबारमा बढ्यो चहलपहल

सिंहदरबारमा बढ्यो चहलपहल

२० असोज, काठमाडौं । नेपालीहरूको महान पर्व विजया दशमी (बडादशैं) को बिदा सकिएसँगै सरकारी कार्यालयहरूमा चलहपहल सुरु भएको छ । सिंहदरबारसहित देशका सरकारी कार्यालयहरुमा चहलपहल सुरु भएको हो । यस वर्ष असोज १६ गते दशैंको टीका रहेको थियो । त्यसपछिका पाँच दिन कोजाग्रत पूर्णिमा (आज) सम्म दशैंको टीका लगाउने गरिन्छ । फूलपातीदेखि द्वादशीसम्म सरकारले सार्वजनिक […]

थप पुरा समाचारको लागि
TOP