सुनकोशी नदीको भैंसेमा भेटियो बालकको शव

२० असोज काभ्रेपलाञ्चोक । सिन्धुपाल्चोकको सुनकोशीमा एक जना बालकको शव भेटिएको छ । चौतारा साँगाचोकगढी नगरपालिका ९ भैंसेमा सुनकोशीको भुमरीमा शव भेटिएको सशस्त्र प्रहरी गण सिन्धुपाल्चोकको प्रमुख एसपी अच्युत मजगैयाले जानकारी दिए । उनका अनुसार १०–१२ बर्षको जस्तो देखिने बालकको नग्न शव सशस्त्र प्रहरीको गोताखोर टोलीले नदीबाट निकालेको जानकारी दिए । बालकको नाम बतन नखुलेको […]
थप पुरा समाचारको लागि