माओवादी सचिवालय बैठक सुरु

माओवादी सचिवालय बैठक सुरु

२० असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको सचिवालय बैठक सुरु भएको छ । महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको हो । बैठकमा हालैको विपद्पछिको अवस्थाको बारेमा छलफल हुनेछ । यसका साथै महाधिवेशन मिति तय, प्रतिनिधि छनोट लगायत विषयमा छलफल गर्न लागिएको छ । […]

थप पुरा समाचारको लागि
TOP