के कारण हुन्छ पेट ढुस्स, कसरी छुटकारा पाउने ?

के कारण हुन्छ पेट ढुस्स, कसरी छुटकारा पाउने ?

चाडबाडको बेलामा खाएको चिल्लो, मसालेदार खाना सहजै पच्दैन । एकातिर चिल्लोयुक्त अनेकथरी व्यञ्जन, त्यसमाथि भोक नलागे पनि पटक-पटक खाइरहने हुन्छ । यस किसिमको खानपानले कतिलाई अपचको समस्या हुन्छ भने कतिलाई पखालाको समस्या देखिन्छ । कतिपयलाई पेट ढुस्स हुने समस्या पनि हुन सक्छ । पेट फुल्ने समस्याका पछाडि धेरै कारणहरू हुन सक्छन् । यिनमा मुख्यगरी क्षमताभन्दा […]

थप पुरा समाचारको लागि
TOP