एरिकाले अस्ट्रेलियामा जितिन् स्वर्ण

एरिकाले अस्ट्रेलियामा जितिन् स्वर्ण

२३ चैत, काठमाडौं । नेपाली कराते खेलाडी एरिका गुरुङले अस्ट्रेलियामा भएको अस्ट्रेलियन ओपन कराते च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी छन् । एरिकाले ६८+ केजीमा स्वर्ण जितेको नेपाल कराते महासंघले जनाएको छ । एरिकाले दक्षिण एसियाली खेलकुदमा नेपालका लागि ऐतिहासिक रजत पदक जितेकी थिइन् । अप्रिल ४ देखि ६ तारिखसम्म हुने प्रतियोगितामा नेपालबाट १ पुरुष र ४ […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP