दशैंपछि सेयर किन्दा लाभांश पाइने यी १२ कम्पनी

दशैंपछि सेयर किन्दा लाभांश पाइने यी १२ कम्पनी

२० असोज, काठमाडौं । दशैंपछि मंगलबारदेखि सेयर बजार खुल्दैछ । बजारमा सूचीकृत र नाफामा रहेका कम्पनीले लगानीकर्तालाई लाभांश पनि घोषणा गरिरहेका छन् । यसअघि घोषणा गरिसकेका तर बुक क्लोज हुन बाँकी कम्पनीको सेयर खरिद गर्दा अझै लाभांश पाइन्छ । बुक क्लोज हुनुभन्दा अघिल्लो दिनसम्म सेयर खरिद गर्दा लाभांश र साधारणसभामा सहभागी भइ आफ्नो अधिकार प्रयोग […]

थप पुरा समाचारको लागि
TOP