भारतले बाँधको ढोका नखोल्दा रौतहट डुबानमा

२० असोज, रौतहट । लाल बकैया र बाग्मती नदीको बाढी पसेर रौतहट डुबानमा परेको छ । डुबानका कारण जनजीवन कष्टकर बनेको छ । बाग्मती, लाल बकैया र झाँझ नदीमा पानीको बहाव उच्च भएपछि रौतहटका आधा दर्जनभन्दा बढी पालिकाका बस्तीहरू प्रभावित भएका छन् । झाँझ, बागमती, लाल बकैया र चादी नदीमा पानीको बहाव अत्यधिक भएर बाढी […]
थप पुरा समाचारको लागि