जेनजी आन्दोलनमा निजी क्षेत्रमा आगजानी र तोडफोड गर्नेमाथि कारवाही गर्न व्यवसायीहरूको माग

महासंघ अध्यक्ष चन्द्र प्रसाद ढकाल, परिसंघ अध्यक्ष वीरेन्द्रराज पाण्डे र नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश कुमार अग्रवालले अर्थमन्त्री रामेश्वर खनालसँगको भेटमा सुरक्षाको प्रत्याभूति एवं दण्डहीनता मौलाउन नदिने विषयमा ध्यानाकर्षण गराएका हुन् ।
थप पुरा समाचारको लागि