माओवादी बैठकमा पार्टी एकता र चुनाव बारे प्रचण्डको ब्रिफिङ

२० असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले समाजवादी मोर्चा विस्तार, चुनाव र पार्टी एकता बारे केन्द्रीय समिति बैठकमा ब्रिफ्रिङ गरेका छन् । सोमबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको बैठकमा प्रचण्डले समाजवादी चुनाव, मोर्चा विस्तार र केही पार्टीसँग एकताबारे ब्रिफिङ गरेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । ‘समाजवादी मोर्चालाई विस्तार गर्ने, पार्टी एकताका सम्बन्धमा पार्टी […]
थप पुरा समाचारको लागि