धनगढीमा संस्कार भलिबल च्याम्पियनसिप हुने

२० असोज, धनगढी । धनगढीमा संस्कार खुला भलिबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता यही असोज ३० गतेदेखि कार्तिक २ गतेसम्म धनगढी रंगशालामा हुनेछ । कैलालीको गोदावरी-८ मा रहेको संस्कार मन्टेश्वरी स्कुलको आयोजनामा हुने प्रतियोगितामा सुदुरपश्चिम प्रदेशका क्लबहरुले सहभागिता जनाउन पाउनेछन। प्रतियोगितामा सहभागी हुन ३५०० रुपैयाँ दर्ता शुल्क कायम गरिएको छ । प्रतियोगितामा प्रथम स्थान […]
थप पुरा समाचारको लागि