बाढीपहिरो प्रभावितलाई शुद्ध खोनपानी र स्वच्छ खाना सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको अपिल

२० असोज, काठमाडौं । गत शुक्रवार र शनिवारको अविरल वर्षाका कारण आएको बाढी र पहिरोबाट विस्थापित भएका परिवारहरूलाई शुद्ध खानेपानी र स्वच्छ खानाको व्यवस्था गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै स्थानीय तह र सरोकारवालासँग सहकार्य गर्न आह्वान गरेको छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले विपद्पछि निम्तिने स्वास्थ्य जोखिमहरू रोक्न सरोकारवाला सबैलाई सक्रिय भुमिका खेल्न […]
थप पुरा समाचारको लागि