सिन्धुलीको नेपालथोकबाट पनि बनाउन थालियो बीपी राजमार्गका बगेको डाइभर्सन

सिन्धुलीको नेपालथोकबाट पनि बनाउन थालियो बीपी राजमार्गका बगेको डाइभर्सन

२० असोज, काभ्रेपलाञ्चोक । असोज १८ र १९ गतेको वर्षा पछि आएको रोशी खोलाको बाढीले बगाएको बीपी राजमार्गको डाइभर्सन पुन: बनाउन सिन्धुलीको नेपालथोकबाट पनि सुरु भएको छ । नेपालथोकबाट पनि बीपी राजमार्गका बगेको डाइभर्सन बनाउन सुरु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सुवेदीले जानकारी दिए । सडक डिभिजन कार्यालय खाल्डेले बीपी राजमार्गको नेपालथोक पट्टीबाट […]

थप पुरा समाचारको लागि
TOP