डान्सिङ गीत मनपर्छ, दुर्गेश थापाको दुश्मन हेरेको हेर्‍यै धेरै सुन्छु

डान्सिङ गीत मनपर्छ, दुर्गेश थापाको दुश्मन हेरेको हेर्‍यै धेरै सुन्छु

धेरै समय अस्पतालमा बिताउने र बिरामीको उपचारका लागि दौडधुपमा व्यस्त हुने डाक्टरहरू अक्सर गम्भीर देखिन्छन् । यस्तो अवस्थामा उनीहरू कसरी आफ्नो निजी जीवन बिताउँछन् ? कसरी रमाइलो गर्छन् ? कुन बेला घुमफिर गर्छन् ? कुन बेला फिल्म हेर्न निस्कन्छन् त ? पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका क्यान्सर रोग विशेषज्ञ डा.अरुण शाहीसँग हामीले यस्तै निजी जीवनबारे प्रश्नहरू […]

थप पुरा समाचारको लागि
TOP