रौतहटमा खेतमा बग्ने पानीमा बगेर दुई बालिका बेपत्ता

रौतहटमा खेतमा बग्ने पानीमा बगेर दुई बालिका बेपत्ता

२० असोज, जनकपुरधाम । रौतहटमा खेतमा बग्ने भंगालो पानीमा बगेर दुई बालिका बेपत्ता भएका छन् । देवाही गोनाही नगरपालिका ६ कर्कच टोल बस्ने रामदयाल रामकी छोरी १२ वर्षीया आरती कुमारी र शिवधारी रामको छोरी वर्ष ११ की अन्तिमा कुमारी बेपत्ता भएकी हुन् । रौतहटका प्रहरी प्रवक्ता डीएसपी राजु कार्कीका अनुसार आज दिउँसो सवा २ बजे  […]

थप पुरा समाचारको लागि
TOP