दशैंको दक्षिणा म्युचुअल फन्डमा गर्न सकिन्छ लगानी, यी हुन् सस्ता योजना

दशैंको दक्षिणा म्युचुअल फन्डमा गर्न सकिन्छ लगानी, यी हुन् सस्ता योजना

२० असोज, काठमाडौं । तपाईसँग जम्मा १ हजार रुपैयाँ छ भने पनि त्यो रकम म्युचुअल फन्डमा लगानी गर्न सक्नुहुन्छ । १ हजार रुपैयाँको लगानीले ठूलो लाभ नमिल्ला, तर लगानीको बानी विकासका लागि पनि म्युचुअल फन्ड उपयुक्त छन् । लगानी गरेपछि आउने प्रतिफल, सो सम्पत्तिको मूल्य वृद्धिजस्ता पक्षबारे बुझ्न पनि लगानीको बानी विकास गराउनु जरुरत छ […]

थप पुरा समाचारको लागि
TOP