जनकपुरमा दुई समुदायबीचको विवाद समाधान गर्न सर्वपक्षीय सहमति

जनकपुरमा दुई समुदायबीचको विवाद समाधान गर्न सर्वपक्षीय सहमति

२० असोज, जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२० देवपुरा रुपैठामा हिन्दू र मुस्लिम समुदायबीच उत्पन्न विवाद समाधानका सामाजिक सद्भाव कायम राख्ने सर्वपक्षीय सहमति भएको छ । असोज १७ गते दुर्गा माताको मूर्ति विसर्जन गर्ने क्रममा समुदायबीच झडप र तनाव उत्पन्न भएको थियो । स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको थियो । जिल्ला प्रशासन कार्यालयको पहलमा आज बसेको […]

थप पुरा समाचारको लागि
TOP