साफ महिला क्लब च्याम्पियनसिपको खेलतालिका सार्वजनिक

२० असोज, काठमाडौं । साफ महिला क्लब च्याम्पियनसिपको खेलतालिका सार्वजनिक भएको छ । काठमाडौंस्थित दशरथ रंगशालामा हुने प्रतियोगिताको साफले सोमबार खेलतालिका सार्वजनिक गरेको हो । डिसेम्बर ५ देखि सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा पाकिस्तानको कराँची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीबीच प्रतिस्पर्धा हुनेछ। सोही दिन नेपालको एपीएफ क्लबले बंगलादेशको नस्रिन स्पोर्ट्स एकेडेमीसँग खेल्नेछ […]
थप पुरा समाचारको लागि