बागमती सरकारले २४ घण्टामा हटायो सडकको अवरोध, चार ठाउँमा उपकरणसहितको टोली तैनाथ

बागमती प्रदेश सरकार भौतिक मन्त्रालयको विपद् प्रतिकार्य टोली ‘क्विक रेस्पोन्स टिम’ को पहलमा फाखेल र सिस्नेरी खण्डमा भएको अवरोध २४ घण्टाभित्रै हटाई यातायात पूर्ण रूपमा सञ्चालनमा ल्याइएको छ ।
थप पुरा समाचारको लागि