‘चुनौती बढ्नसक्छ, चुनाव एकै चरणमा गर्नुपर्छ’

निर्वाचनको तयारी र त्यसका चुनौतीबारे आन्तरिक रुपमा अध्ययन गरेको आयोगले दुई चरणमा निर्वाचन गर्नुपर्ने अवस्था भए कयौं जटिलताहरु थपिने भन्दै एकै चरणमा निर्वाचन सम्पन्न गर्नुपर्ने निष्कर्ष सहितको ब्रिफिङ नोट तयार गरेको हो ।
थप पुरा समाचारको लागि