सगरमाथा संवादमा मोदीजी आउन भ्याउनुहुन्न : प्रधानमन्त्री
काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालले आयोजना गर्ने सगरमाथा संवाद कार्यक्रममा सहभागी हुन आउन नपाउने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै सो जानकारी दिएका हुन् । थाइल्याण्डमा
थप पुरा समाचारको लागि