बाढीपहिरो अपडेट : यी हुन् देशभरका मृतक र बेपत्ता (सूची)
२० असोज, काठमाडौं । गत शुक्रबार र शनिबार आएको भारी वर्षापछिको देशभर मृत्यु हुनेको संख्या ६१ पुगेको छ । २० पुरुष, २६ महिला र १५ नाबालकसहित ६० जनाको मृत्यु पुष्टि भएको प्रहरीले जनाएको छ । जसमध्ये सबैभन्दा धेरै मृत्यु इलाममा भएको छ । इलाममा पहिरो र बाढीमा परेर मृत्यु हुनेको संख्या ३८ पुगेको छ । […]
थप पुरा समाचारको लागि