‘द फोर आवर वर्कविक’ पुस्तक, जसले सिकाउँछ थोरै काम गरेर धेरै सफल हुने उपाय

‘द फोर आवर वर्कविक’ पुस्तक, जसले सिकाउँछ थोरै काम गरेर धेरै सफल हुने उपाय

‘द फोर आवर वर्कविक’ टिम फेरिसले लेखेको एक विश्वप्रसिद्ध सेल्फ-हेल्प र बिजनेससम्बन्धी पुस्तक हो । यो पुस्तक पहिलोपटक सन् २००७ मा प्रकाशित भएको थियो । यसले विश्वभरका लाखौँ पाठकहरूलाई जीवनशैली परिवर्तन गर्न प्रेरित गरेको छ । यो पुस्तक विशेषगरी परम्परागत ९-५ को जागिर र व्यस्त जीवनशैलीबाट मुक्त भएर कम समयमा धेरै कुरा हासिल गर्न चाहनेहरूका […]

थप पुरा समाचारको लागि
TOP