बाढी प्रभावितमा देखिन थाल्यो स्वास्थ्य समस्या

बाढी प्रभावितमा देखिन थाल्यो स्वास्थ्य समस्या

२० असोज, विराटनगर । विराटनगरमा बाढी प्रभावितहरूको स्वास्थ्य समस्या देखिन थालेको छ । बाढीका कारण विस्थापित भएका ज्येष्ठ नागरिक र बालबालिकामा चिसो र ज्वरोको समस्या देखिन थालेको हो । शुक्रबार र शनिबारको वर्षासँगै केसलीया खोलामा आएको बाढीका कारण विस्थापित भएकाहरुका लागि सोमबार जीवन विकास सामुदायिक अस्पतालले विराटनगर महानगरपालिका – १२ को बखरी स्कुल र विराटनगर– […]

थप पुरा समाचारको लागि
TOP