पार्टीमा प्रचण्डको ब्रिफिङ : संसद् पुनर्स्थापनातिर लागे मुलुक झन् अस्थिर हुन्छ
२० असोज, काठमाडौं । नेकपा माओवादी केन्द्र आगामी फागुन २१ गते तय भएको प्रतिनिधि सभाको चुनावको पक्षमा उभिएको छ । यही असोज ९ र १० गते काठमाडौंमा सम्पन्न माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले केन्द्रीय समितिलाई विघटन गरी महाधिवेशन आयोजक समितिमा रुपान्तरित गर्दा नै चुनावको पक्षमा उभिने निर्णय भएको हो । तथापि, अझै चुनाव हुने वा […]
थप पुरा समाचारको लागि