अनुसन्धान चलिरहँदा सञ्जालमा ‘एरेस्ट ओली’ अभियान
अनुसन्धान चलिरहेको विषयमा सञ्जालमा यसरी दबाबमूलक अभियान चल्दा अनुसन्धान प्रभावित हुने जोखिम रहेको बताउँछन्, पूर्वप्रहरी अतिरिक्त महानिरिक्षक (एआईजीपी) उत्तमराज सुवेदी । सरकारले गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरिसकेको छ । आयोगले भदौ २३ र २४ गतेको घटना छानबिन गर्दै छ ।
थप पुरा समाचारको लागि