काभ्रेका चार स्थानीय तहमा सडक र विद्युत् सेवा अवरुद्ध

२१ असोज, काभ्रेपलाञ्चोक । गत शुक्रबार, शनिबार र आइतबारको अविरल वर्षापछिको बाढीपहिरोले काभ्रेका चार स्थानीय तहमा सडक सञ्जाल र विद्युत् सेवा अवरुद्ध भएका छन् । ती गाउँपालिकामा विद्युत् सेवा अवरुद्ध हुँदा कतिपय ग्रामीण क्षेत्रमा सञ्चार सेवा अवरुद्ध भएको छ भने सडक अवरुद्ध हुँदा आजवजावतमा कठिनाइ भएको छ । जिल्लाको खानीखोला, महाभारत, रोशी र बेथानचोक गाउँपालिका […]
थप पुरा समाचारको लागि