एसियन कप छनोटको दुई खेल खेल्न नेपाली टोली भियतनाम प्रस्थान

एसियन कप छनोटको दुई खेल खेल्न नेपाली टोली भियतनाम प्रस्थान

२१ असोज, काठमाडौं । एएफसी एसियन कप छनोटअन्तर्गत भियतनामसँग हुने दुई (होम र अवे) खेल खेल्न नेपाली टोली भियतनाम प्रस्थान गरेको छ । नेपाली टोली मंगलबार विहान भियतनाम प्रस्थान गरेको हो । २३ खेलाडीसहित ४० जनाको जम्बो टोली यसपटक भियतनाम गएको छ । नेपालले भियतनामसँगको अवे म्याच अक्टोबर ९ मा बिन दुंग रंगशालामा खेल्नेछ । […]

थप पुरा समाचारको लागि
TOP