जेनजी अलायन्सले अख्तियार प्रमुख राईको राजीनामा माग्दै बुझायो पत्र

जेनजी अलायन्सले अख्तियार प्रमुख राईको राजीनामा माग्दै बुझायो पत्र

जेनजी मुभमेन्ट अलायन्सले हिजो मात्र प्रमुख आयुक्त राईलाई इमेलमार्फत स्वेच्छिक राजीनामाको आग्रह गरेको थियो । तर, आज अलायन्सका प्रतिनिधिहरूले भौतिक उपस्थितिमै टंगालस्थित अख्तियार मुख्यालय पुगेर लिखित पत्र दर्ता गरेका हुन् ।

थप पुरा समाचारको लागि
TOP