इन्दु बनिन् महिला टी-२०आईमा १००० रन पूरा गर्ने पहिलो नेपाली खेलाडी

इन्दु बनिन् महिला टी-२०आईमा १००० रन पूरा गर्ने पहिलो नेपाली खेलाडी

२१ असोज, काठमाडौं । नेपाली महिला क्रिकेट टिमकी कप्तान इन्दु बर्माले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा १००० रन पूरा गरेकी छन् । मंगलबार मलेसियासँगको जितमा ४८ रनको अविजित इनिङ खेलेकी इन्दुको १००० रन पूरा भएको हो । उनी १००० रन पूरा गर्ने पहिलो नेपाली खेलाडी हुन् । इन्दुको ७७ खेलमा १०४३ रन छ । उनीभन्दा पछाडि सीता […]

थप पुरा समाचारको लागि
TOP