नेपाली महिला फुटबल टोलीले इरानसँग पनि मैत्रीपूर्ण खेल खेल्ने

२१ असोज, काठमाडौं । नेपाली महिला फुटबल टोलीले कात्तिकमा इरानसँग पनि मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । यसअघि भारतसँग मात्र खेल्ने तय भएपनि इरानसँग पनि खेल्ने भएको हो । अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार फिफा विन्डोअन्तर्गत २ खेल खेल्ने भएको हो जसमा ७ कात्तिक (२४ अक्टोबर)मा इरान तथा १० कात्तिक (२७ अक्टोबर)मा भारतसँग खेल […]
थप पुरा समाचारको लागि