इलाम बाढीपहिरोमा मृत्यु हुनेको संख्या ३९ पुग्यो

इलाम बाढीपहिरोमा मृत्यु हुनेको संख्या ३९ पुग्यो

२१ असोज, काठमाडौं । इलामको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ३९ पुगेको छ । इङ्ला खोलाले बगाएर बेपत्ता भएका सन्दकपुर–५ इङला, जमुनाका २४ वर्षीय प्रवेश गुरूङको शव फेला पछि मृतकको संख्या ३९ पुगेको हो । सन्दकपुर–५ इङलाका वडा सदस्य कुमार गुरुङका अनुसार प्रवेश अस्तिदेखि बेपत्ता भएका थिए । उनकोको स्वीटर र हाइनेक मात्र भेटिएको थियो […]

थप पुरा समाचारको लागि
TOP